पिएन क्याम्पसको मतगणना अपडेट: सुरूवाती चरणमा अनेरास्ववियुको अग्रता

पाेखरा | चैत ११, २०८१

पिएन क्याम्पसको मतगणना अपडेट: सुरूवाती चरणमा अनेरास्ववियुको अग्रता

पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियु चुनावको  १०० मत गणना हुँदा अनेरास्ववियुले प्रारम्भिक अग्रता लिएको छ ।

 

अनेरास्ववियुका अध्यक्ष उम्मेदवार विष्णु पोखरेलले ४३ मत पाएका हुन् ।

 

 

दोस्रो स्थानमा नेविसंघका सुशील न्यौपाने छन् ।

 

उनलाई अहिलेसम्म १८ मत प्राप्त भएको छ । स्वतन्त्र उम्मेदवार विप्लवी पौडेलले १३ मत पाएकी छिन् ।

 

अखिल क्रान्तिकारीका नविन अधिकारीले ८ मत ल्याएका छन् ।

 

सचिवमा पनि अनेरास्ववियुका बिराट दुवाडी अगाडि छन् । उनले ५० मत ल्याउँदा नेविसंघका विवेक भट्टर्राइलाई १९ र क्रान्तिकारीका मिराज थापा मगरलाई ११ मत प्राप्त भएको छ ।

 

कसकाे मत कति?

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्